दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ७५ सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण,८५ कुकुरलाई रेविज विरुद्धको खोप

भुमा मगर 

०१ फागुन २०८० ।बरेङमा एक दिने कुकुर बन्ध्याकरण शिविर तथा रेबिज विरुद्धको खोप कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

बागलुङको बरेङ गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शिविर सम्पन्न भएको हो ।

शिविरमा ४८ सामुदायिक र २७ घरपालुवा गरी ७५ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको  र ८५ वटा कुकुरहरुलाई रेबिज विरुद्धको खोप दिइएको पशु सेवा शाखा प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । 

« ढोरपाटनबाट युवा हरुको उद्धघोष ः सरकारले कार्यशैली नसुधारे शसक्त आन्दोलनमा जाने «

» बरेङका विद्यालयहरुमा श्रीपञ्चमी पर्व,सरस्वति माताको पुजाआरधना,नयाँ बालबालिकाहरुको अक्षराम्भ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal